Nepali News



Here is the Alt
NEWS

पारस र ललित चम्कँदा नेपालको विशाल जित

यूरोप भ्रमणअन्तर्गत हैम्पसायर होग्स विरुद्धको पहिलो अभ्यास खेलमा नेपालले २४३ रनको विशाल जित दर्ता गराएको छ । पारस खड्काले १६१ रनको तुफानी पारी खेल्दा ललित राजबंशीले ५ विकेट लिन सफल भएका थिए ।

Read More

Here is the Alt
NEWS

युरोप टुरको लागि नेपालको खेल तालिका

पारस खड्काको नेतृत्वमा रहेको नेपाली टोलीले साउन १३ गते नेदरल्याण्ड्स र एमसीसीसँग लर्डसमा त्रिकोणात्मक टी–२० खेल्नेछ भने साउन १६ र १८ गते नेदरल्याण्ड्ससँग दुईवटा एक दिवसीय अन्तराष्ट्रिय खेल खेल्नेछ ।

Read More

Here is the Alt
NEWS

भेट्रान नेपाली क्रिकेटर शक्ति गौचनले लिए सन्यास

नेपाली टोलीका भेट्रान स्पिनर शक्ति गौचनले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् । युरोप टुरमा जाने टोलीका लागि बुधबार आयोजित बिदाई कार्यक्रममा उनले यो नै अन्तिम विदेश टुर हुने बताएका हुन् ।

Read More

Here is the Alt
NEWS

एमसीसी र नेदरल्याण्ड शृंखलाको १५ सदस्सीय टोलीको घोषणा

लर्डस क्रिकेट मैदानमा नेदरल्यान्ड्स, एमसिसी र नेपाल सम्मिलित शृंखलाका लागि १५ सदस्सीय नेपाली टोलीको घोषणा भएको छ । विकेटकिपर सुवाश खकुरेलले ३ वर्ष पछि राष्टिय टोलीमा स्थान बनाउँदा विनोद भण्डारी तथा सुनील धमलाले वैकल्पिकमा चित्त बुझाउनु परेका छ ।

Read More

Here is the Alt
NEWS

युएईका कप्तान काठमाडौँ किङ्स ११ बाट इपीएल खेल्ने

मुस्तफाले यसअघिको धनगढी प्रिमीयर लिगमा पनि सहभागिता जनाएका थिए जहाँ उनले Player of the Series को उपाधि जित्न सफल भएका थिए । काठमाडौँले यस अघि नै आयरल्यान्डका उत्कृष्ट अलराउन्डर केभिन ओब्राईनलाई अनुबन्धित गरिसकेको छ।

Read More

Here is the Alt
NEWS

क्वालालम्पुरको जितमा सागर पुन र आशिफ सेखको ब्याट चल्यो

सागर पुनको ४६ तथा आशिफ सेखको ४४ रनको सहयोगमा क्वालालम्पुरले मलेसियन आर्म्ड फोर्सलाई हराउँदै प्रतियोगितामा चौथो जित दर्ता रगाएको छ । यो जितसँगै क्वालालम्पुर ४ खेलबाट चार अंक बटुल्दै अंकतालिकाको शीर्ष स्थानमा रहेको छ ।

Read More

Here is the Alt
NEWS

सान्त्वना कलेज द्वारा छात्रवृत्ति प्रदान

नेक्सस क्रिकेट एकेडेमी पेप्सीकोला काठमाडौंमा प्रशिक्षण लिईरहेका खेलाडीहरू बिपीन बिक्रम शाही,अर्जुन गिरी,सरोज खड्का,साकार राउत,अजय अधिकारी र मिलन भट्ट ले पहिलो चरणको छात्रवृत्ति प्राप्त गर्दै आज कलेज भर्ना भएका छन । यस बर्ष जम्मा १२ जना युवा खेलाडीले उक्त कलेजमा पुर्ण छात्रवृत्ति पाउनेछन् ।

Read More

Here is the Alt
NEWS

आसिफको ब्याट चलेन, क्वालालम्पुरको दोस्रो जित

८ रनमा आउट भएका आसिफले ५ बलको सामना गर्दा दुई वटा चौका प्रहार गरेका थिए । यो जितसँगै क्वाललम्पुर २ खेलबाट ४ अंक बटुल्दै अंक तालिकाको शीर्ष स्थानमा छ ।

Read More

Here is the Alt
NEWS

मलेसियन प्रिमियर लिगको पहिलो खेलमै सागर पुनको अर्धशतक

११२ रनको लक्ष्य पछ्याउने क्रममा क्वाललम्पुरका लागि सागरले ४२ बलमा ६६ रनको आक्रामक पारी खेलेका थिए । विकेट किपर ब्याट्सम्यान आसिफ शेखले ब्याटिङ गर्ने मौका नपाए तापनि विकेटकिपरको भूमिकामा तीन क्याच लिएका थिए ।

Read More

Here is the Alt
NEWS

एमसीसी र नेदरल्याण्डस विरुद्धको खेलका लागि २० सदस्यिय टिमको घोषणा

एमसीसी र नेदरल्याण्डस विरुद्धको खेलका लागि २० सदस्यिय टिमको घोषणा भएको छ।

Read More

Here is the Alt
NEWS

सान्त्वना कलेजले क्रिकेट खेलाडीलाई निशुल्क पढाउने

नेक्सस क्रिकेट एकेडेमी मा क्रिकेट प्रशिक्षण लिईरहेका १२ जना खेलाडीलाई सान्त्वना कलेज शान्तिनगर काठमाडौं ले कक्षा ११ र १२ मा पुर्ण रूपमा निशुल्क पढाउने भएकाे छ ।

Read More

Here is the Alt
NEWS

ग्लोबल टी–२० प्रिमियर लिगमा सन्दीपको टोलीको पहिलो जित

क्यानडामा जारी ग्लोबल T20 प्रिमीयर लिगमा सन्दीप लामिछानेले आफ्नो उत्कृष्ट प्रदर्शनलाई जारी राख्दै आफ्नो टीमलाई प्रतियोगिताको पहिलो जित दिलाएका छन् । यसअघिका तीन खेलमा लगातार हार ब्यहोरेको मोन्ट्रेलका लागि सन्दीपले गए रातिको खेलमा ४ ओभर बलिङ गर्दै एक मेडनसहित १६ रन खर्चदै १ विकेट लिए ।

Read More

Here is the Alt
NEWS

नेक्सस क्रिकेट एकेडेमी सिरिज खेल्न श्रीलंका जाँदै

साग ईन्डिया काे सम्वनय तथा बासिलिका क्रिकेट एकेडेमी काे अायाेजनामा श्रीलंका काे काेलाेम्बाे मा सम्पन्न हुने सिरिजका लागि नेक्सस क्रिकेट एकेडेमीका यु१९ र यु १६ को टोली श्रीलंका जाने भएको छ ।

Read More

Here is the Alt
NEWS

सन्दीप आज स्वदेश फर्कँदै

ईण्डियन प्रेमियर लिग क्रिकेट आईपीएल खेल्ने पहिलो नेपाली क्रिकेटर सन्दीप लामिछाने आज स्वदेश फर्कँदैछन् । दिल्ली डेयरडेभिल्सका लागि यस सिजनबाट खेलेका सन्दीपले आफ्नो लेग स्पिनबाट विश्व क्रिकेटमै चर्चा बटुल्न सफल भएका थिए ।

Read More

Here is the Alt
NEWS

सन्दीप लामिछाने वेष्ट इन्डिज विरुद्ध आइसीसी ११ बाट खेल्ने

बंगलादेशका क्रिकेटर शकिब अल हसनले आफ्ना् व्यक्तिगत कारण देखाएर आफ्नो नाम फिर्ता लिएपछि नेपाली लेग स्पिनर सन्दीप लामिछानेले आइसीसी ११ मा स्थान पाएका छन् ।

Read More

Here is the Alt
NEWS

स्पोर्टर्स अवार्ड मनोनयन सार्वजनिक

नेपाल खेलकूद पत्रकार मञ्चले पत्रकार सम्मेलन आयोजना गरी पल्सर स्पोर्टर्स अवार्ड २०७४ को मनोनयन सार्वजनिक गरेको छ ।

Read More

Here is the Alt
NEWS

१५ दिने बन्द प्रशिक्षण तयारी पुरा

नेक्सस क्रिकेट एकेडेमी पेप्सीकोला काठमाडौँको आयोजनामा सम्पन्न हुने १५ दिने बन्द प्रशिक्षण तथा श्रीलंका टुर कार्यक्रमको तयारी पुरा भएको कुरा आयोजकले जनाएको छ ।

Read More

Here is the Alt
NEWS

नेपालमा दुई दिने क्रिकेट प्रशिक्षक प्रशिक्षण हुने

उक्त निशुल्क सेमिनार कार्यक्रममा काठमाण्डौमा रहेका एकेडेमी, स्कूल, कलेज तथा विभिन्न क्लबहरुमा कार्यरत क्रिकेट प्रशिक्षक एबम खेल शिक्षकहरुको सहभागिता हुने अपेक्षा आयोजकले गरेका छन्|

Read More

Here is the Alt
NEWS

सन्दीप र दिपेन्द्रको उत्कृष्ट प्रदर्शन सहित नेपाल इतिहास बनाउदै, नेपालले पायो ११५ रनको टार्गेट

इतिहास बनाउन अघि बढेको नेपाल अब मात्र केहि कदम टाढा रहेको छ | आजको खेलमा पपुवा न्यु गिनीलाई पराजित गर्न सके र नेदरल्यान्ड्सले हङकङलाई पराजित गरेमा नेपालले आगामी चार वर्षका लागि एकदिवसिय मान्यता पाउनेछ ।

Read More

Here is the Alt
NEWS

नेपाल जिम्बाम्बेसंग ११६ रनले पराजित

एकदिवसीय विश्वकप छनौट प्रतियोगिताको पहिलो खेलमा नेपाल जिम्बाबेसँग ११६ को विशाल अन्तरले पराजित भएको छ । जिम्बाबेले बनाएको ३८० रनको विशाल योगफल पछ्याएको नेपालले निर्धारित ५० ओभरमा २६४ रनमा सीमित हुन पुग्यो ।

Read More

Here is the Alt
NEWS

“जिम्बाब्वे बिरुद्ध केहि सुराक अवस्य पाएका छौं” - पारस खड्का

“जिम्बब्वेका पछिल्ला केहि खेलको तथ्यांक हेर्दा, पक्कै पनि केहि सुराक पाएकै छौं", पारस खड्का |

Read More