Here is the Alt
ARTICLES

अदित सुवेदी र उनको १७१* रनको त्यो स्पेशल ईनिङ

विस्तारै खेल अघि बढ्दै थियो, उनले फेरी एउटा सर्ट लेन्थको बल पुल गरेर मैदानको बाहिर पुर्याईदिए। मैदानलाई घेरेको अग्लो हरियो जाली पनि कटेर बल बाहिर हरायो। त्यही बल पछि अर्को नयां बल आयो, त्यो बल पनि त्यसै गरी छक्का भयो र हरायो।

Read More

Here is the Alt
ARTICLES

खेलकुद मैत्री शैक्षिक पद्धती

एकाएक अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिले सामाजिक सन्जालमा राखेको एक पोस्ट भाईरल भयो। भारतको विख्यात ईन्डियन ईन्स्टिच्युट अफ टेक्नोलोजी (IIT मद्रास) का प्रोफेसर विग्नेशले बायो टेक्नोलोजीमा पढ्नुपर्ने Material and Energy Balance विषयको एक प्रश्न बनाए।

Read More

Here is the Alt
ARTICLES

नेपाली क्रिकेट र तनहुं जिल्ला क्रिकेटको वर्तमान अवस्था

विश्वका टेस्ट राष्ट्र आयरल्याण्ड तथा जिम्वाम्वेलाई पछि पार्दै ईतिहासमै पहिलो पटक टि२० अन्तरास्ट्रिय वरियतामा ११ औं स्थान ओगटेर देशलाई गर्ववान्वित तुल्याउंदै गर्दा, आजपनि क्रिकेट अविभावकविहिन बन्दा खुशी भने रहने स्थिती मान्न सकिंदैन।

Read More

Here is the Alt
ARTICLES

पोखरा, पीपीएल र क्रिकेट

पोखरा रंगशालामा मैदानको स्तरोन्नति, दर्शक बस्ने प्याराफिटको उचित व्यवस्था, आवश्यक कर्मचारीको व्यवस्था, पेभेलियन तथा बाथरुमको व्यवस्था, डीजिटल टीभी तथा स्कोरबोर्डको व्यवस्था इत्यादि पक्षमा सुधार गर्न सकेको खण्डमा यस मैदानलाई न्युट्रल भेन्युको रुपमा स्थापित गराउन सकिने प्रबल सम्भावना छ ।

Read More

Here is the Alt
ARTICLES

एकदिवसीय मान्यता त पायौं तर के यसपछि हाम्रो सोचाई र पद्दति भने बद्लियो त?

के वान डे मान्यता पाएपश्चात नेपाली क्रिकेटमा कायापलट नै भयो त? के हाम्रो सोचाई र पद्दती सबै बदलियो त? लेखेको भरमा वान डे मान्यता पायौं भनेर खुशी मान्ने कि सोचाई र पद्दति पनि बदलाव गर्न सुरु गर्ने?

Read More

Here is the Alt
ARTICLES

नेपाल विरुद्ध ओमान : हेड टु हेड

यी दुई टोलिबिच पहिलो खेल सन् २००२ को ए.सि.सि ट्रोफि प्रतियोगितामा भएको थियोे जुन खेल नेपालले १०५ रनको ठुलो अन्तरले जितेको थियो। त्यसपस्चात ओमानलेधेरै नै छलाङ मारिसकेको छ र फेब्रुअरीमा आयोजना भएको डिभिजन २ मा नेपाललाई ६ विकेटले पराजित गरेको थियो।

Read More

Here is the Alt
ARTICLES

नेपाली क्रिकेटमा समयानुकूल र व्यावहारिक छनौट प्रक्रियाको खाँचो

एक दुई गेम हेरेर खेलाडी को भबिस्यबाणी गर्न सकिँदैन तर खुबी छैन भन्न पनि सकिँदैन र धेरै गेम खेलिसकेका पुराना खेलाडीहरुको खेल खस्केको चाहिँ एक दुई गेम बाटै प्रस्ट हुन्छ । माथि उल्लेखित कुरा हरु कसैलाइ ठेस पुर्याउन लाई लेखिएको होइन कसैलाइ ठेस लाग्न गएमा खुच्चिङ ।

Read More

Here is the Alt
ARTICLES

सन्दिप संगै युवा क्रिकेटर अनिल शाहको अर्को फड्को

अनिल कुमार शाह, सिंगापुर क्रिकेट एसोसिएसनको आयोजनामा मे १ तारिखबाट हुन गईरहेको एलिट प्लेयर सिरिज २०१८ मा सहभागी हुन जानेछन् |

Read More

Here is the Alt
NEWS

यूएईविरुद्ध नेपालको फराकिलो जित

यूएई भ्रमण अन्तर्गतको दोस्रो एकदिवसीय खेलमा नेपालले यूएईविरुद्ध १४५ रनको जित दर्ता गराएको छ । नेपालको जित पश्चात ३ खेलको श्रृंखला ११ को बराबरीमा आएको छ ।

Read More

Here is the Alt
NEWS

डीपीएललाई आईसीसीको मान्यता

आगामी माघ २६ गतेदेखि सञ्चालन हुन ग्इरहेको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) लाई आइसीसीले मान्यता दिएको छ ।

Read More

Here is the Alt
NEWS

युएई सिरिजको लागि १६ सदस्सीय टोलीको घोषणा

अस्वस्थताका कारण अनुभवी खेलाडी शरद भेषवाकर यस सिरिजममा टोलीको हिस्सा नहुने भएका छन् । विनेद भण्डारी तथा प्रदीप ऐरीले टोलीमा स्थान पाउँदा युवा खेलाडीहरु पवन शरार्फ, सन्दीप जोरा तथा भीम सार्कीले पनि मौका पाएका छन् ।

Read More

Here is the Alt
NEWS

कोहलीको शतकसँगै सिरिज १-१ को बराबरीमा

कप्तान विराट कोहलीको शतकको मद्दतमा अष्ट्रेलियालाई छ विकेटले पराजित गर्दै भारतले सिरिजमा पुनरागमन गरेको छ । विराट १०४ रन बनाएर आउट भएका थिए भने पूर्व कप्तान महेन्द्र सिंह धोनीले अविजित ५५ रनको योगदानदिएका थिए ।

Read More

Here is the Alt
NEWS

नेपालमा अर्को ठूलो फ्रेन्चाइज क्रिकेट लिग हुँदै

नेपालमा फ्रेन्चाइज क्रिकेट लिगको बढ्दो लोकप्रियतासँगै अब छिटै नेपालकै सबैभन्दा ठूलो क्रिकेट लिग आयोजना हुने भएको छ । केही दिनभित्रै आधिकारिक घोषणा हुने आयोजकले जनाएको छ ।

Read More

Here is the Alt
NEWS

डीपीएल अक्सन सम्पन्न : को कतिमा बिक्रि भए ?

आगामी माघ अन्तिम सातादेखि शुरु हुन गइरहेको धनगढी प्रिमीयर लिगको तेश्रो संस्करणको लागि खेलाडीको अक्सन शनिबार सम्पन्न भएको छ ।

Read More

Here is the Alt
NEWS

बंगलादेश प्रिमियर लिगमा सन्दीपको टिमबाट खेल्ने खेलाडीहरु को हुन् त ?

सन्दीप बीपीएलमा स्यलहेट सिक्सर्सको प्रतिनिधित्व गर्दै मैदानमा उत्रने छन् । सो टोलीमा सन्दीपका अलावा डेभिड वार्नर, इमरान ताहिर, आन्द्रे फ्लेचर, सोहेल तनवीर, निकोलस पुरन लगायतका अन्य खेलाडी पनि आवद्ध छन् ।

Read More

Here is the Alt
NEWS

राष्ट्रिय क्रिकेट खेलाडीले वर्गीकरण अनुसारको तलब पाउने

नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरुले विगत २ वषदेखिको तलब पाउने भएका छन् । राष्ट्रिय खेलाडीको नयाँ वर्गीकरण सार्वजनिक गर्दै आइसीसीले राखेपमार्फत दुई वर्षको तलब वितरण गर्ने भएको हो ।

Read More

Here is the Alt
NEWS

डीपीएल अक्सन पुस २१ मा, कुल २०५ खेलाडी अक्सनमा जाने

आगामी माघ अन्तिम सातादेखि शुरु हुन गइरहेको धनगढी प्रिमीयर लिगको तेश्रो संस्करणको लागि खेलाडीको अक्सन यही पुस २१ गते शनिबार हुने भएको छ ।

Read More

Here is the Alt
NEWS

इपीएल उपाधिका लागि ललितपुर र भैरहवा भिड्दै

समग्रमा भन्नुपर्दा यो फाइनल खेल यस प्रतियोगिताको दुई बलियो टोलीबीच हुँदैछ । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुरले प्रतियोगितामा १ मात्र हार बेहोरे तापनि अन्तिम दुई खेलमा भैरहवाको प्रदर्शन हेर्दा खेल प्रतिस्पर्धात्मक नै हुने अपेक्षा गरिएको छ ।

Read More

Here is the Alt
NEWS

काठमाडौँलाई हराउँदै ललितपुर इपीएलको फाइनलमा

निकै नै प्रतिस्पर्धात्मक खेलमा काठमाडौं किंग्स ११ लाई १ विकेटले पराजित गर्दै ललितपुर प्याट्रियट्स काठमाडौँमा जारी टीभीएस एभरेष्ट प्रिमियर लिग (इपीएल) को फाइनलममा पुगेको छ ।

Read More

Here is the Alt
NEWS

काठमाडौँलाई १० विकेटले हराउँदै ललितपुर प्लेअफमा

ललितपुर प्याट्रियट्सले काठमाडौँ किंग्स लाई १० विकेटले हराउँदै काठमाडौँमा जारी एभरेस्ट प्रिमीयर लिग (इपीएल) को प्लेअफमा पुगेको छ । आजै भएको अर्को खेलमा जित दर्ता गराउँदै भैरहवा ग्लाडियटर्सले पनि प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ ।

Read More

Here is the Alt
NEWS

लगातार तेस्रो जितसँगै भेरहवा प्लेअफमा

काठमाडौँमा जारी एभरेस्ट प्रिमीयर लिग (इपीएल) मा लगातार तेस्रो खेल जित्दै भैरहवा ग्ल्याडिएटर्सले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

Read More

Here is the Alt
NEWS

इपीएल - भैरहवाको लगातार दोस्रो जित, चितवनको तेस्रो हार

काठमाडौँमा जारी एभरेस्ट प्रिमीयर लिग (इपीएल) मा भैरहवा ग्ल्याडियटर्सले चितवन राइनोजलाई १२ रनले पराजित गर्दै जारी प्रतियागितामा लगातार दोस्रो जित हासिल गरेको छ । यस नतिजासँगै चितवन राइनोजले लगातार तेस्रो हार बेहोरेको छ ।

Read More

Here is the Alt
NEWS

रोमाञ्चक सुभर ओभरमा विराटनगरको जित

काठमाडौँमा जारी एभरेस्ट प्रिमीयर लिग (इपीएल) मा निकै नै रोमाञ्चक खेलमा पोखरा राइनोजलाई सुपर ओभरमा पराजित गर्दै विराटनगरले जारी प्रतियोगितामा आफ्नो दोस्रो जित दर्ता गराएको छ ।

Read More

Here is the Alt
NEWS

सिम्बा प्रिमियर लिग : नेक्सस ४ बिकेटले पराजित

अफ्रिकी मुलुक केन्याकाे राजधानी नैराेबी मा जारी सिम्बा प्रिमियर लिग अन्तरगत अाज सम्पन्न नेक्सस क्रिकेट एकेडेमी नेपाल र सेख युनियन क्रिकेट क्लब केन्या बीच भएकाे खेलमा केन्या ४ बिकेट ले बिजयी भएकाे छ ।

Read More

Here is the Alt
NEWS

भारतलाई श्रृंखलामा १-० को अग्रता, अष्ट्रेलिया ३१ रनले पराजित

अष्ट्रेलियाका लागि अन मार्शले ६० रनको पारी खेल्दा कप्तान टिमपेनले ४१ रन बनाएका थिए । अन्तिम समयमा कमिन्सले २८ रन, स्टार्कले २८ रन, नेथन लायनले ३८ रन तथा हेजलउडले १३ रन बनाए तापनि अष्ट्रेलियालार्य हाराटजोगाउन सकेनन् ।

Read More

Here is the Alt
NEWS

इपीएल - काठमाडौँ र ललितपुरको जित

काठमाडोँमा सञ्चालन भइरहेको एभरेष्ट प्रिमीयर लिग (इपीएल) को आज भएका खेलहरुमा काठमाडौँ किंग्स ११ र ललितपुर ललितपुर प्याट्रियट्स विजयी भएका छन् ।

Read More

Here is the Alt
NEWS

तस्वीरमा हेर्नुहोस् एभरेष्ट प्रिमियर लिग (ईपीएल)को पहिलो दिन

शनिबारदेखि शेरु भएको इपीएलको पहिलो दिनका केही झलकहरु तस्वीरमा

Read More

Here is the Alt
NEWS

करण चम्किँदा डिफेन्डिङ च्याम्पियन विराटनगरको विजयी सुरुवात

एभरेष्ट प्रिमियर लिग (ईपीएल) को पहिलो खेलमा ललितपुर प्याट्रियट्सलाई प्रतिस्पर्धात्मक खेलमा ३ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ ।

Read More

Popular News