युएई सिरिजको लागि १६ सदस्सीय टोलीको घोषणा

|
युएई सिरिजको लागि १६ सदस्सीय टोलीको घोषणा

आगामी जनवरी २५ देखि फेब्रुवरी ३ सम्म सञ्चालन हुन गइरहेको युएई विरुद्धको एकदिवसीय तथा टि २० सिरिजको लागि नेपाली टोलीको घोषणा भएको छ । तीन-तीन वटा एकदिवसीय तथा टि २० खेलको लागि १६ सदस्सीय टोलीको चयन भएको हो ।

अस्वस्थताका कारण अनुभवी खेलाडी शरद भेषवाकर यस सिरिजममा टोलीको हिस्सा नहुने भएका छन् । विनेद भण्डारी तथा प्रदीप ऐरीले टोलीमा स्थान पाउँदा युवा खेलाडीहरु पवन शरार्फ, सन्दीप जोरा तथा भीम सार्कीले पनि मौका पाएका छन् ।

 

Nepali Squad for UAE Tour

Paras Khadka

Gyanendra Malla

Binod Bhandari

Pradeep Airee

Basant Regmi

Sandeep Lamichhane

Aarif Sheikh

Dipendra Singh Airee

Karan KC

Rohit Kumar Paudel

Lalit Narayan Rajbanshi

Sompal Kami

Pawan Sarraf

Avinash Bohara

Sundeep Jhora

Bhim Sharki