लगातार तेस्रो जितसँगै भेरहवा प्लेअफमा

|
लगातार तेस्रो जितसँगै भेरहवा प्लेअफमा

See Full Scorecard

काठमाडौँमा जारी एभरेस्ट प्रिमीयर लिग (इपीएल) मा लगातार तेस्रो खेल जित्दै भैरहवा ग्ल्याडिएटर्सले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ । यस नतिजा पछि तीन खेलमा तीन जित हात पार्दै ६ अंक सहित भैरहवा पहिलो स्थानमा उक्लेको छ ।

९२ रनको विजयी लक्षय पछ्याएको भैरहवाका लागि रायन टेन डेस्काथेले सर्वाधिक २० रनको योगदान दिए । कप्तान शरद भेषावकरले १६, रवि इन्दर सिंहले १२ र प्रदीप ऐरीले १० रन बनाए ।