दुई देशीय एकेडेमी सिरिज काठमाडौंमा शुरु

|
दुई देशीय एकेडेमी सिरिज काठमाडौंमा शुरु

नेक्सस क्रिकेट एकेडेमी र ट्यालेन्ट हन्ट क्रिकेट एकेडेमी बंगलादेश बीच शुक्रबार बाट काठमाडौंमा दुई देसीय एकेडेमी सिरिज शुरू भएकाे छ ।

उक्त सिरिज ३ दिन सम्पन्न संचालन हुने आयाेजक नेक्सस क्रिकेट एकेडेमी ले जनाएकाे छ । शुक्रबार सम्पन्न सिरिजकाे पहिलाे खेल ट्यालेन्ट हन्ट क्रिकेट एकेडेमी ले नेक्सस क्रिकेट एकेडेमी लाई ८ बिकेटले पराजित गरेकाे छ ।

टस हारेर ब्याटिङ काे निम्ताे पाएकाे नेक्सस ले २० ओभरमा सबै बिकेट गुमाउदै मात्र ७५ रन बनाएकाे थियाे भने जवाफी ब्याटिङ मा उत्रेको ट्यालेन्ट हन्टले १४ ओभरमा २ बिकेटकाे क्षेतीमा लक्ष्य पुरा गरेकाे थियाे ।