एनएसजेफ स्पोर्ट्स अवार्ड : कसले मार्ला त बाजी !!

|
एनएसजेफ स्पोर्ट्स अवार्ड : कसले मार्ला त बाजी !!

नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा यही असार १७ गते  नेपाल प्रज्ञा भवन कमलादीमा एनएसजेफ स्पोर्ट्स अवार्ड हुन गइरहहेको छ । विविन्न ५ विधामा वर्षका उत्कृष्टलाई सम्मान गरिने कार्यक्रम रहेको छ ।

 

वर्ष पुरुष खेलाडी
पारस खड्का (क्रिकेट)
सोमपाल कामी (क्रिकेट)
युकेश गुरुङ (पाराग्लाइडिङ)
शुक्रबहादुर राई (गल्फ)
इन्द्र बहादुर श्रेष्ठ (जुडो)

 

पिपल्स च्वाइस अवार्ड
सावित्रा भण्डारी (फुटबल)
रेश्मा भण्डारी (भलिबल)
सन्दीप लामिछाने (क्रिकेट)
प्रिन्स दाहाल (ब्याडमिन्टन)
महेश्वर महर्जन (शारीरिक सुगठन)

 

वर्ष उत्कृष्ट युवा खेलाडी
प्रिन्स दाहाल (ब्याडमिन्टन)
अजित यादव (एथलेटिक्स)
ललित नारायण राजवंशी (क्रिकेट)
मन्जली कुमारी योञ्जन (फुटबल)
विजय श्रेष्ठ (कराते)

 

वर्ष उत्कृष्ट प्रशिक्षक
हरि खड्का (फुटबल)
जगत टमाटा (क्रिकेट)
ज्ञानेन्द्र विष्ट (भलिबल)
धनीराम चौधरी (एथ्लेटिक्स)
योगश भट्टराई (पाराग्लाइडिङ)

 

लाइफटाइम एचिभमेन्ट अवार्ड, पारा एथलिट, स्पेसल अवार्ड र टिम अफ दी इयर अवार्डको घोषणा असार १७ गते कार्यक्रमकै दिन गरिनेछ । उत्कृष्ट पुरुष, महिला, पिपल्स च्वाइस तथा प्रशिक्षक विधाका विजेतालाई बजाजको एनएस १६० सीसीको मोटरसाइकल पुरस्कार प्रदान गरिनेछ ।