५५ खेलाडी छनोट गर्दै डब्लुसीएल ड्राफ्ट सम्पन्न

|
५५ खेलाडी छनोट गर्दै डब्लुसीएल ड्राफ्ट सम्पन्न

क्विन्स इभेन्ट म्यानेजमेन्टको आयोजनामा सञ्चालन हुन गइरहेको वुमन्स च्याम्पियन्स लिगको लागि खेलाडी ड्राफ्ट सम्पन्न भएको छ । वैशाख १९ गतेदेखि २५ गतेसम्म खेलाडी दर्ता आह्वान गरिएको थियो जसमा १०७ खेलाडीले आवेदन दिएका थिए ।

कूल ५ टोलीको सहभागिता रहने यस प्रतियोगिता आगामी असोज ३ गते देखि १९ गतेसम्म टियु क्रिकेट मैदान काठमाडौमा सञ्चालन हुनेछ । ड्राफ्टका लागि खेलाडीलाई ४ समूहमा विभाजन गरिएको थियो : डायमन्ड, रुबिज, सफायर्स तथा वाइल्ड कार्ड ।

डायमन्ड : ७५
हजार रुबिज : ५० हजार
सफायर : २५ हजार

चितवन राइनोज
काजल श्रेष्ठ (७५ हजार)
रितु कनौजिया (७५ हजार)
रेखा रावल (५० हजार)
सन्तोषी चौधरी (५० हजार)
प्रतिक्षा बस्याल (५० हजार)
सुमन खतिवडा (२५ हजार)
सरस्वती पुन (२५ हजार)
अस्मिता खरेल (२५ हजार)
प्यारी चौधरी (२५ हजार)
कन्चन श्रेष्ठ (२५ हजार)
सन्जु लामा (२५ हजार)
साबित्रा जिसि (२५ हजार)

 

ललितपुर फाल्कन्स
ममता चौधरी (७५ हजार)
करुणा भण्डारी (७५ हजार)
सरिता मगर (५० हजार)
रोशनी बोहरा (५० हजार)
कविता जोशी (२५ हजार)
कृति सेन (२५ हजार)
सिमा थापा (२५ हजार)
गिता गोसाइ (२५ हजार)
शान्ति कुमारी चौधरी (२५ हजार)
सम्झना खड्का (२५ हजार)
अनिसा केसी (२५ हजार)

 

विराटनगर टाइटान्स
सोनु खड्का (७५ हजार)
आरती बिडारी (७५ हजार)
ज्योति पाण्डे (५० हजार)
डलि भट्ट (५० हजार)
लक्ष्मी चौधरी (५० हजार)
सबनम राई (५० हजार)
कृतिका मरासिनि (२५ हजार)
अश्मिना कर्माचार्य (२५ हजार)
शर्मिला रोक्का मगर (२५ हजार)
कृष्मा गुरुङ् (२५ हजार)

 

पोखरा पल्टन्स
कविता कुवर (७५ हजार)
बिन्दु रावल (७५ हजार)
अञ्जली चन्द (५० हजार)
अनुराधा चौधरी (५० हजार)
रुबि पोद्दार (२५ हजार)
रेवती धामी (२५ हजार)
मञ्जु कुमारी बोगटी (२५ हजार)
राजमती ऐरी (२५ हजार)
सरस्वती घर्तीमगर (२५ हजार)
नबिना खड्का (२५ हजार)
निसा भट (२५ हजार)

 

क्याट क्विन्स काठमाडौ
अप्सरी बेगम (७५ हजार)
रोमा थापा (७५ हजार)
रश्मि शर्मा चौलागाईा (५० हजार)
संगिता राई (५० हजार)
सरस्वती चौधरी (५० हजार)
ममता थापा (५० हजार)
सुमन विष्ट (२५ हजार)
नितु भण्डारी (२५ हजार)
इश्वरी विष्ट (२५ हजार)
लक्ष्मी साउद (२५ हजार)
मनिसा राना (२५ हजार)