Here is the Alt
ARTICLES

सन्दीप, युएस भिसा र त्यो ट्वीट

आवश्यक कागजात तथा प्रकृया पुरा गरे पनि भिसा अस्वीकृत भएकोमा आश्चर्य लागेको भन्दै सन्दीपले ट्वीट गरेका थिए । सन्दीपले आफ्नो ट्वीटमा प्रधानमन्त्री, परराष्ट्रमन्त्री, हेलो सरकार तथा अमेरिकी दूतावासलाई मेन्सन गर्दै आफ्नो गुनासो पोखेका थिए ।

Read More

Here is the Alt
ARTICLES

अदित सुवेदी र उनको १७१* रनको त्यो स्पेशल ईनिङ

विस्तारै खेल अघि बढ्दै थियो, उनले फेरी एउटा सर्ट लेन्थको बल पुल गरेर मैदानको बाहिर पुर्याईदिए। मैदानलाई घेरेको अग्लो हरियो जाली पनि कटेर बल बाहिर हरायो। त्यही बल पछि अर्को नयां बल आयो, त्यो बल पनि त्यसै गरी छक्का भयो र हरायो।

Read More

Here is the Alt
ARTICLES

खेलकुद मैत्री शैक्षिक पद्धती

एकाएक अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिले सामाजिक सन्जालमा राखेको एक पोस्ट भाईरल भयो। भारतको विख्यात ईन्डियन ईन्स्टिच्युट अफ टेक्नोलोजी (IIT मद्रास) का प्रोफेसर विग्नेशले बायो टेक्नोलोजीमा पढ्नुपर्ने Material and Energy Balance विषयको एक प्रश्न बनाए।

Read More

Here is the Alt
ARTICLES

नेपाली क्रिकेट र तनहुं जिल्ला क्रिकेटको वर्तमान अवस्था

विश्वका टेस्ट राष्ट्र आयरल्याण्ड तथा जिम्वाम्वेलाई पछि पार्दै ईतिहासमै पहिलो पटक टि२० अन्तरास्ट्रिय वरियतामा ११ औं स्थान ओगटेर देशलाई गर्ववान्वित तुल्याउंदै गर्दा, आजपनि क्रिकेट अविभावकविहिन बन्दा खुशी भने रहने स्थिती मान्न सकिंदैन।

Read More

Here is the Alt
ARTICLES

पोखरा, पीपीएल र क्रिकेट

पोखरा रंगशालामा मैदानको स्तरोन्नति, दर्शक बस्ने प्याराफिटको उचित व्यवस्था, आवश्यक कर्मचारीको व्यवस्था, पेभेलियन तथा बाथरुमको व्यवस्था, डीजिटल टीभी तथा स्कोरबोर्डको व्यवस्था इत्यादि पक्षमा सुधार गर्न सकेको खण्डमा यस मैदानलाई न्युट्रल भेन्युको रुपमा स्थापित गराउन सकिने प्रबल सम्भावना छ ।

Read More

Here is the Alt
ARTICLES

एकदिवसीय मान्यता त पायौं तर के यसपछि हाम्रो सोचाई र पद्दति भने बद्लियो त?

के वान डे मान्यता पाएपश्चात नेपाली क्रिकेटमा कायापलट नै भयो त? के हाम्रो सोचाई र पद्दती सबै बदलियो त? लेखेको भरमा वान डे मान्यता पायौं भनेर खुशी मान्ने कि सोचाई र पद्दति पनि बदलाव गर्न सुरु गर्ने?

Read More

Here is the Alt
ARTICLES

नेपाल विरुद्ध ओमान : हेड टु हेड

यी दुई टोलिबिच पहिलो खेल सन् २००२ को ए.सि.सि ट्रोफि प्रतियोगितामा भएको थियोे जुन खेल नेपालले १०५ रनको ठुलो अन्तरले जितेको थियो। त्यसपस्चात ओमानलेधेरै नै छलाङ मारिसकेको छ र फेब्रुअरीमा आयोजना भएको डिभिजन २ मा नेपाललाई ६ विकेटले पराजित गरेको थियो।

Read More

Here is the Alt
ARTICLES

नेपाली क्रिकेटमा समयानुकूल र व्यावहारिक छनौट प्रक्रियाको खाँचो

एक दुई गेम हेरेर खेलाडी को भबिस्यबाणी गर्न सकिँदैन तर खुबी छैन भन्न पनि सकिँदैन र धेरै गेम खेलिसकेका पुराना खेलाडीहरुको खेल खस्केको चाहिँ एक दुई गेम बाटै प्रस्ट हुन्छ । माथि उल्लेखित कुरा हरु कसैलाइ ठेस पुर्याउन लाई लेखिएको होइन कसैलाइ ठेस लाग्न गएमा खुच्चिङ ।

Read More

Here is the Alt
NEWS

अनुराग सिंहको विस्फोटक शतकमा नेक्सस १७१ रन ले बिजयी

नेक्सस क्रिकेट एकेडेमीका ओपनर ब्याट्सम्यान अनुराग सिंहले ११८ बलमा ३ छक्का र २२ चाैका प्रहार गर्दै १४७ रनकाे उत्कृष्ट पारी खेल्दा नेक्सस क्रिकेट एकेडेमी ले आशिष नेहरा क्रिकेट एकेडेमी दिल्ली लाई १७१ रनले पराजित गरेकाे छ ।

Read More

Here is the Alt
NEWS

नेक्सस क्रिकेट एकेडेमी १२४ रनले बिजयी

ब्याट्रिक क्रिकेट एकेडेमीको सेन्चुरीयन क्रिकेट मैदान नाेएडा भारतमा मंगलबार देखी जारी दुई देशिय एकेडेमी स्तरीय सिरिजकाे दाेस्राे दिनकाे खेल आशिष नेहेरा क्रिकेट एकेडेमी दिल्ली लाई १२४ रनले पराजित गर्दै नेक्सस क्रिकेट एकेडेमी काठमाडौं नेपाल बिजयी यात्रा जारी राखेकाे छ ।

Read More

Here is the Alt
NEWS

दुई देशिय एकेडेमी स्तरीय यु १९ क्रिकेट सिरिज: नेक्सस काे बिजयी शुरूवात

आशिष नेहरा क्रिकेट एकेडेमी दिल्ली र नेक्सस क्रिकेट एकेडेमी नेपाल बीच आज मंगलबार बाट संचालित दुई देशिय एकेडेमी सिरिजकाे पहिलाे खेल १९ रन ले आशिष नेहरा क्रिकेट एकेडेमी लाई हराउदै नेक्ससले बिजयी यात्रा शुरू गरेकाे छ ।

Read More

Here is the Alt
NEWS

दुई देशिय एकेडेमी स्तरीय अन्डर नाईनटिन मैत्रीपुर्ण सिरिज मंगलबार देखी शुरू

ब्याट्रिक क्रिकेट एकेडेमी नाेएडा काे ब्यबस्थापन मा नेक्सस क्रिकेट एकेडेमी काठमाडौं नेपाल र अाषिस नेहरा क्रिकेट एकेडेमी दिल्ली भारत बीच वान डे फर्म्याट मा संचालन हुने मैत्रीपुर्ण सिरिज कार्तिक २६ गते मंगलबार देखी शुरू हुने भएकाे छ ।

Read More

Here is the Alt
NEWS

नेक्सस क्रिकेट एकेडेमीको टिम भारत प्रस्थान

टिम भारत रहदा ७ दिन खेलाडी हरू लाई बिशेश ट्रेनिङ मा सहभागी हुने छन भने नेक्सस क्रिकेट एकेडेमीको काे शाखा ब्याट्रिक क्रिकेट एकेडेमी नाेएडा काे खेलमैदान मा १० वटा ओपन नेट सेसन हुनेछ ।

Read More

Here is the Alt
NEWS

महाबीर क्ल्ब हेटौंडा महागढिमाइ कपको फाइनलमा

खेल को म्यान अफ द म्याच बिपुल खनाल घोषित भए । भोलि दोश्रो सेमिफाइनल नेक्सस क्रीकेट एकेडेमी काठमाडौ र युनाइटेड क्रीकेट क्ल्ब बिरगंज का बिच हुनेछ ।

Read More

Here is the Alt
NEWS

करणको शानदार अलराउण्ड प्रदर्शनमा नेपालद्वारा नेदरल्याण्ड पराजित

अन्तिम ओभरमा जितका लागि १७ रनको आवश्यकता रहेको अवस्थामा करण केसीले २ छक्का तथा १ चौका प्रहार गर्दै नेपाललाई जित दिलाए । १४ बलको सामना गरेका करण ३ छक्का तथा १ चौकाको मद्दतमा ३१ रनमा अविजित रहे ।

Read More

Here is the Alt
NEWS

विनोद र करण चम्कँदा नेपालद्वारा हंगकंग पराजित

नेपालको जितमा करण केसीले ४ विकेट लिए भने विनोद भण्डारीले अर्धशतक प्रहार गरे । हंगकंगले दिएको १२६ रनको लक्ष्य नेपालले १९ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो।

Read More

Here is the Alt
NEWS

आइसीसी वरियता : अलराउन्डरमा पारस, बलिङमा सोमपाल र वसन्त

अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सार्वजनिक गरेको नयाँ टी २० वरियतामा नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले अलराउन्डरतर्फ २७ औँ स्थान पाएका छन् ।

Read More

Here is the Alt
NEWS

एकेडेमी क्रिकेट लिग : रामारोशन र स्वतन्त्र युवा क्रिकेट एकेडेमी बिरगंज बिजयी

काठमाण्डौको मुलपानीमा संचालन भैरहेको एकेडेमी क्रिकेट लिग अन्तरगत मंगलबार सम्पन्न खेलमा हिमालयन क्रिकेट एकेडेमी लाई रामारोशन क्रिकेट एकेडेमीले २ बिकेटले पराजित गरेको छ भने ज्ञान ज्योती क्रिकेट एकेडेमी दाङ लाई स्वतन्त्र यूवा क्रिकेट एकेडेमी बिरगंज ले ६रनले पराजित गरेको छ ।

Read More

Here is the Alt
NEWS

एकेडेमी क्रिकेट लिग : ओससि र पोखरा क्रिकेट एकेडेमी बिजयी

काठमाण्डौको मुलपानीमा संचालन भैरहेको एकेडेमी क्रिकेट लिग अन्तरगत सोमबार सम्पन्न खेलमा एन्जल स्पोटर्स क्रिकेट एकेडेमी लाई ओससि क्रिकेट एकेडेमीले ६ बिकेटले पराजित गरेको छ भने रामारोशन क्रिकेट एकेडेमीलाई पोखरा क्रिकेट एकेडेमील ९ बिकेटले पराजित गरेको छ ।

Read More

Here is the Alt
NEWS

कात्तिक २६ देखि पोखरा प्रिमियर लिगको दोस्रो संस्करण शुरु हुने

पर्यटकीय नगर पोखरामा क्रिकेट खेललाई बढावा दिने उद्देश्यका साथ अघिल्लो वर्षदेखि थालनी गरिएको पोखरा प्रिमियर लिगको दोस्रो संस्करण आगामी कात्तिक २७ गतेदेखि शुरु हुने भएको छ ।

Read More

Here is the Alt
NEWS

एकेडेमी क्रिकेट लिग : काठमाण्डौ क्रिकेट ट्रेनिङ सेन्टर बिजयी

एकेडेमी क्रिकेट लिगको दास्रो दिन सम्पन्न ज्ञानज्योती क्रिकेट एकेडेमी दाङ काठमाण्डौ क्रिकेट ट्रेनिङ सेन्टर बीच भएको खेल २८ रन ले काठमाण्डौ क्रिकेट ट्रेनिङ सेन्टर बिजयी भएको छ ।

Read More

Here is the Alt
NEWS

एकेडेमी क्रिकेट लिग मा आयोजक नेक्सस र ग्रेटर हिमालय बिजयी

म्यान अफ द म्याच लाई काठमाण्डौ किङस ११ का म्यानेजर बिजय धितालले नगद रु १ हजार तथा ट्रफी प्रदान गर्नु भएको थियो ।

Read More

Here is the Alt
NEWS

प्रो कर्पोरेट क्रिकेट लिग कार्तिकमा हुने, टिम दर्ता खुला

निजि तथा कर्पोरेट सेक्टरलाइ क्रिकेट तर्फ रुचि बढाउदै समग्र नेपाली क्रिकेट व्यावसायिक रुपमा अघि बढाउन सहयोगि रहने भन्ने सोचले कर्पोरेट क्षेत्र सम्मिलित क्रिकेट प्रतियोगिता भैरहवा क्विन्स प्रालीले आयोजना गर्न लागेको छ |

Read More

Here is the Alt
NEWS

दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारी, इशान र कुशललाई मौका

आगामी सेप्टेम्बरमा सिंगापुरमा हुने त्रिकोणात्मक र ओमानमा हुने टि२० सिरिजको लागि १५ सदस्सीय नेपाली टोलीको घोषणा भएको छ ।

Read More

Here is the Alt
NEWS

वर्षाका कारण एकेडेमी क्रीकेट लिग २ दिन पछाडि सर्ने (नयाँ तालिका सहित)

नेक्सस क्रीकेट एकेडमी को आयोजना र रास्ट्रीय खेलकुद परिसद को प्रवर्द्धन मा असोज २ गते देखि संचालन हुने एकेडेमी क्रीकेट लिग बिगत ३ दिन देखि काठमाडौ मा भैरहेको भारी वर्षा का कारण २ दिन पछाडि सार्दै असोज ४ गते देखि हुने जानकारी टुर्नामेन्ट डाइरेक्टर प्रबल गौतम ले जानकारी दिएका छ्न ।

Read More

Here is the Alt
NEWS

इपिएल प्रत्यक्ष प्रशारण डी-स्पोर्ट्सले गर्ने

आगामी फाल्गुन १७ देखि काठमाडौँमा आयोजना हुन गइरहेको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टि २० प्रतियोगिताको प्रत्यक्ष प्रशारण डी स्पोर्ट्सले गर्ने भएको छ । आज राजधानीको सोल्टी होटलमा आयोजित एक कार्यक्रममा डी स्पोर्ट्स तथा ईपीएल बीच सम्झौता भएको छ ।

Read More

Here is the Alt
NEWS

एसिएल यु१९ टि ट्वान्टी क्रिकेट प्रतियोगिताको तयारी पुरा

नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा मिति २०७५ साल असोज २ गते देखी १५ गते सम्म काठमाण्डौको मुलपानी क्रिकेट मैदानमा सम्पन्न हुने एकेडेमी क्रिकेट लिग अन्डर नाइनटिन टि ट्वान्टी क्रिकेट प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भइसकेको जानकारी आयोजकले गराएको छ ।

Read More

Here is the Alt
NEWS

सन्दीप प्लेयर अफ द म्याच बन्दा बार्बाडोसको पहिलो जित

क्यारेबियन प्रिमियर लिग अन्तर्गतको आफ्नो दोश्रो खेलमा बार्बेडोस ट्राइडेन्टसले सेन्ट किट्स एण्ड नेभिस पेट्रिएट्सलाई १८ रनले पराजित गर्दा सन्दीप लामिछानेले उत्कृष्ट बलिगं प्रदर्शन गरेका छन् ।

Read More

Here is the Alt
NEWS

युएई विरुद्ध नेपाललाई सान्त्वना जित

श्रीलंकामा जारी यु १९ एसिया कप अन्तर्गतको आफ्नो अन्तिम खेलमा नेपालले युएईलाई १६० रनको भारी अन्तरले पराजित गरेको छ । जारी प्रतियोगितामा यो नेपालको पहिलो जित समेत हो ।

Read More

Popular News