Here is the Alt
ARTICLES

सन्दीप, युएस भिसा र त्यो ट्वीट

आवश्यक कागजात तथा प्रकृया पुरा गरे पनि भिसा अस्वीकृत भएकोमा आश्चर्य लागेको भन्दै सन्दीपले ट्वीट गरेका थिए । सन्दीपले आफ्नो ट्वीटमा प्रधानमन्त्री, परराष्ट्रमन्त्री, हेलो सरकार तथा अमेरिकी दूतावासलाई मेन्सन गर्दै आफ्नो गुनासो पोखेका थिए ।

Read More

Here is the Alt
ARTICLES

अदित सुवेदी र उनको १७१* रनको त्यो स्पेशल ईनिङ

विस्तारै खेल अघि बढ्दै थियो, उनले फेरी एउटा सर्ट लेन्थको बल पुल गरेर मैदानको बाहिर पुर्याईदिए। मैदानलाई घेरेको अग्लो हरियो जाली पनि कटेर बल बाहिर हरायो। त्यही बल पछि अर्को नयां बल आयो, त्यो बल पनि त्यसै गरी छक्का भयो र हरायो।

Read More

Here is the Alt
ARTICLES

खेलकुद मैत्री शैक्षिक पद्धती

एकाएक अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिले सामाजिक सन्जालमा राखेको एक पोस्ट भाईरल भयो। भारतको विख्यात ईन्डियन ईन्स्टिच्युट अफ टेक्नोलोजी (IIT मद्रास) का प्रोफेसर विग्नेशले बायो टेक्नोलोजीमा पढ्नुपर्ने Material and Energy Balance विषयको एक प्रश्न बनाए।

Read More

Here is the Alt
ARTICLES

नेपाली क्रिकेट र तनहुं जिल्ला क्रिकेटको वर्तमान अवस्था

विश्वका टेस्ट राष्ट्र आयरल्याण्ड तथा जिम्वाम्वेलाई पछि पार्दै ईतिहासमै पहिलो पटक टि२० अन्तरास्ट्रिय वरियतामा ११ औं स्थान ओगटेर देशलाई गर्ववान्वित तुल्याउंदै गर्दा, आजपनि क्रिकेट अविभावकविहिन बन्दा खुशी भने रहने स्थिती मान्न सकिंदैन।

Read More

Here is the Alt
ARTICLES

पोखरा, पीपीएल र क्रिकेट

पोखरा रंगशालामा मैदानको स्तरोन्नति, दर्शक बस्ने प्याराफिटको उचित व्यवस्था, आवश्यक कर्मचारीको व्यवस्था, पेभेलियन तथा बाथरुमको व्यवस्था, डीजिटल टीभी तथा स्कोरबोर्डको व्यवस्था इत्यादि पक्षमा सुधार गर्न सकेको खण्डमा यस मैदानलाई न्युट्रल भेन्युको रुपमा स्थापित गराउन सकिने प्रबल सम्भावना छ ।

Read More

Here is the Alt
ARTICLES

एकदिवसीय मान्यता त पायौं तर के यसपछि हाम्रो सोचाई र पद्दति भने बद्लियो त?

के वान डे मान्यता पाएपश्चात नेपाली क्रिकेटमा कायापलट नै भयो त? के हाम्रो सोचाई र पद्दती सबै बदलियो त? लेखेको भरमा वान डे मान्यता पायौं भनेर खुशी मान्ने कि सोचाई र पद्दति पनि बदलाव गर्न सुरु गर्ने?

Read More

Here is the Alt
ARTICLES

नेपाल विरुद्ध ओमान : हेड टु हेड

यी दुई टोलिबिच पहिलो खेल सन् २००२ को ए.सि.सि ट्रोफि प्रतियोगितामा भएको थियोे जुन खेल नेपालले १०५ रनको ठुलो अन्तरले जितेको थियो। त्यसपस्चात ओमानलेधेरै नै छलाङ मारिसकेको छ र फेब्रुअरीमा आयोजना भएको डिभिजन २ मा नेपाललाई ६ विकेटले पराजित गरेको थियो।

Read More

Here is the Alt
ARTICLES

नेपाली क्रिकेटमा समयानुकूल र व्यावहारिक छनौट प्रक्रियाको खाँचो

एक दुई गेम हेरेर खेलाडी को भबिस्यबाणी गर्न सकिँदैन तर खुबी छैन भन्न पनि सकिँदैन र धेरै गेम खेलिसकेका पुराना खेलाडीहरुको खेल खस्केको चाहिँ एक दुई गेम बाटै प्रस्ट हुन्छ । माथि उल्लेखित कुरा हरु कसैलाइ ठेस पुर्याउन लाई लेखिएको होइन कसैलाइ ठेस लाग्न गएमा खुच्चिङ ।

Read More

Here is the Alt
NEWS

ब्रम्हास्मी एसईई कप ट्यालेन्ट हन्टको प्रदेश नं.५ मा छनौट सम्पन्न

नेक्सस क्रिकेट एकेडेमीको आयोजना तथा ब्रम्हास्मी कलेज तीनकुने काठमाण्डौको मुख्य प्रायोजनमा सम्पन्न हुने एसईई कप २०७६ का लागि देशभर ट्यालेन्ट हन्ट आयोजना गरि खेलाडी हरु छनौट गर्ने कार्यक्रम अन्तरगत प्रदेश नं. ५ प्रारम्भीक छनौट सम्पन्न भएको छ ।

Read More

Here is the Alt
NEWS

रोहित र पवन चम्किँदा नेपालको उत्कृष्ट जित

मलेसियाममा जारी आईसीसी एसिया अन्डर १९ विश्वकप छनौट प्रतियोगिताको आफ्नो पहिलो खेलमा सिंगापुरलाई २१७ रनको विशाल अन्तरले पराजित गरेको छ ।

Read More

Here is the Alt
NEWS

‘वुमन्स च्याम्पियन्स लिग T20’ क्रिकेट प्रतियोगिताको नयाँ मिति सार्वजनिक

यसअघि प्रालीले पोखरा प्रिमियर लिग सफलतापूर्वक सम्पन्न गरिसकेको छ । राजधानीको होटेल सांग्रीला लाजिम्पाटमा चैत्र २९ गते शुक्रबाट टिमहरु, मार्की खेलाडीहरु र लोगो अनावरण गर्ने कार्यक्रम रहेको लामाले जनाएका छन् ।

Read More

Here is the Alt
NEWS

ब्रम्हास्मी एसईई ट्यालेन्ट हन्ट धनगढी बाट शुरु

धनगढीको कभर्ड हल मा आज बाट शुरु भएको ट्यालेन्ट हन्ट २३ गते सम्पन्न हुने छ । कैलाली क्रिकेट संघका कोषाध्यक्ष हेमराज जोशी ले एक समारोह बीच उद्घाटन गर्नु भएको थियो ।

Read More

Here is the Alt
NEWS

अस स्टडीज प्लस टु क्रिकेट लिगको उपाधी ब्लुबर्ड कलेज लाई

समापन समारोहका प्रमुख अतिथी नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक जगत टमट्टाले बिजेता ब्लुबर्डले रु १ लाख नगद सहित ट्रफी र उपबिजेता ब्रम्हास्मीले नगद ५० हजार सहित ट्रफी हस्तान्तरण गर्नु भयो ।

Read More

Here is the Alt
NEWS

प्लस टु क्रिकेट लिग : ब्रम्हास्मी र ब्लुबर्ड कलेज फाईनल प्रबेश

नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा काठमाण्डौको मुलपानी क्रिकेट मैदानमा संचालित अस स्टडीज प्लस टु टि ट्वान्टी क्रिकेट लिगमा ब्रम्हास्मी र ब्लुबर्ड फाईनल पुगेका छन ।

Read More

Here is the Alt
NEWS

प्लस टु क्रिकेट : ब्रम्हास्मी, ग्ल्यासीयर, ह्वाईट हाउस र ब्लुबर्ड कलेज सेमिफाईनल भिड्ने

पोल ए बाट ब्रम्हास्मी, पोल बि बाट ह्वाईट हाउस, पोल सी बाट ग्ल्यासीयर र पोल डि बाट ब्लुबर्ड शिर्ष स्थानमा रहदै सेमिफाईनल पुगेका छन । मंगलबार ब्रम्हास्मी र ग्ल्यासीयर ले सेमिफाईनलको पहिलो खेल खेल्ने छन भने दास्रो खेल ह्वाईट हाउस र ब्लुबर्ड बीच हुनेछ ।

Read More

Here is the Alt
NEWS

अस स्टडीज प्लस टु क्रिकेट लिग : गोल्डेन गेट कलेज र ब्लुर्ड कलेज बिजयी

नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा काठमाण्डौको मुलपानी क्रिकेट मैदानमा संचालित अस स्टडीज प्लस टु टि ट्वान्टी क्रिकेट लिग को एघारौ दिनको पहिलो खेल गोल्डेन गेट कलेजले जुद्ध उच्च मा.बि. रौतहट लाई ५ बिकेटले पराजित गरेको छ भने ब्लुबर्ड कलेज ले आमेगा कलेज लाई ९६ रनले पराजित गरेको छ ।

Read More

Here is the Alt
NEWS

प्लस टु क्रिकेट : हिमालयन ह्वाईट हाउस सेमिफाईनलमा

नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा संचालित अस स्टडीज प्लस टु टि ट्वान्टी क्रिकेट लिग को दशौ दिनको पहिलो खेल हिमालयन ह्वाईट हाउस कलेजले जुद्ध उच्च मा.बि. रौतहट लाई ३५ रनले पराजित गर्दै सेमिफाईनल पुगेको छ ।

Read More

Here is the Alt
NEWS

प्लस टु क्रिकेट : एन्जल हर्ट कलेज र नेक्सस उच्च मा.बि. बिजयी

नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा काठमाण्डौको मुलपानी क्रिकेट मैदानमा संचालित अस स्टडीज प्लस टु टि ट्वान्टी क्रिकेट लिग को नवौ दिनको पहिलो खेल एन्जल हर्ट कलेजले ट्रिनेटी कलेज लाई ९ विकेटले पराजित गरेको छ भने उच्च मा. बि. ले ८ विकेटले पराजित गरेको छ ।

Read More

Here is the Alt
NEWS

प्लस टु क्रिकेट : ब्यालर र ग्ल्यासियर कलेज बिजयी

नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा काठमाण्डौको मुलपानी क्रिकेट मैदानमा संचालित अस स्टडीज प्लस टु टि ट्वान्टी क्रिकेट लिग को सातौ दिन ब्यालर कलेजले सुपर ओभरमा भिएस निकेतन लाई पराजित गरेको थियो भने ग्ल्यासियर कलेजले ट्रिनेटी कलेज लाई ८ विकेटले पराजित गरेको थियो ।

Read More

Here is the Alt
NEWS

प्लस टु क्रिकेट लिग : ब्रम्हास्मी र हिमालयन ह्वाईट हाउस कलेज बिजयी

नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा काठमाण्डौको मुलपानी क्रिकेट मैदानमा संचालित अस स्टडीज प्लस टु टि ट्वान्टी क्रिकेट लिग प्रतियोगिताको चौथो दिन ब्रम्हास्मी र हिमालयन ह्वाईट हाउस कलेज बिजयी भएको छ ।

Read More

Here is the Alt
NEWS

प्लस टु क्रिकेट लिग पहिलो दिन : ब्रम्हास्मी र निस्ट कलेज विजयी

नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा काठमाण्डौको मुलपानी क्रिकेट मैदानमा अस स्टडीज प्लस टु टि ट्वान्टी क्रिकेट लिगको बिहीबार प्याब्सन नेपालका सहअध्यक्ष डि.के ढुङगानाले एक समारोहबीच उद्घाटन गर्नु भएको छ ।

Read More

Here is the Alt
NEWS

एनसीएलको विजेताले १० लाख पाउने

आगामी वैशाख दोस्रो सातादेखि शुरु हुन गइरहेको एनसीएल वुमन्स टी(ट्वान्टी क्रिकेट लिगको विजेता टोलीले १० लाख प्राप्त गर्ने भएको छ ।

Read More

Here is the Alt
NEWS

नेक्ससको आयोजनामा काठमाडौँमा चैत ७ देखि +2 क्रिकेट हुँदै

स्थापनाकाल देखी ग्रासरुट क्रिकेट बिकासमा योगदान दिने प्रयत्न गर्दै आएको नेक्सस क्रिकेट एकेडेमी ले २०७५ साल चैत्र ७ गते देखी २० गते सम्म काठमाण्डौको मुलपानी क्रिकेट मैदानमा संचालन हुने Ausstudies +2 Cricket League को सम्पुर्ण तयारी सम्पन्न भएको जानकारी गराएको छ ।

Read More

Here is the Alt
NEWS

आइसीसी यु १९ एसिया क्वालिफायरका लागि नेपाली टोलीको घोषणा

आइसीसी यु १९ एसिया क्वालिफायरका लागि नेपाली टोलीको घोषणा भएको छ । यो टोलि भारत भ्रमण जाँदै छ र क्वालिफायरका लागि ज्ञद्ध सदस्यीय टोलि भारत भ्रमण पस्चात तय गरिनेछ ।

Read More

Here is the Alt
NEWS

नेक्सस काे बिजयी शुरूवात

नेक्सस क्रिकेट एकेडेमी पेप्सीकाेला र मलपाेखरी क्रिकेट क्लब बीच आज साेमबार बाट काठमाडौं काे मलपाेखरीमा शुरू भएकाे एक दिबसीय क्रिकेट सिरिज काे पहिलाे खेल नेक्सस क्रिकेट एकेडेमी ४ वीकेटले बिजयी भएकाे छ ।

Read More

Here is the Alt
NEWS

डीपीएल ३ को उपाधि सीवाइसी अत्तरियालाई

प्रतिस्पर्धात्मक खेलमा महेन्द्रनगर युनाइटेडलाई ३ विकेटले पराजित गर्दै सीवाइसी अत्तरियाले डीपीएल ३ को च्याम्पियन बनेको छ । महेन्द्रनगरले पेश गरेको १२४ रनको लक्ष्य अत्तरियाले १९.५ ओभरमा ७ विकेट गुमाउँदै पुरा गरेको हो ।

Read More

Here is the Alt
NEWS

डीपीएल - रुपन्देहीलाई १ रनले हराउँदै महेन्द्रनगर क्वालिफायरमा प्रवेश

रोमान्चक खेलमा रुपन्देही च्यालेन्जर्सलाई १ रनले पराजित गर्दै महेन्द्रनगर गुनाइटेड धनगढीमा जारी धनगढी प्रिमियर लिग (डीपीएल) को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।

Read More

Here is the Alt
NEWS

ब्रह्मास्मी एसईई कप एक दिवसीय क्रिकेट प्रतियोगिता हुने

प्रतियोगितामा ८ टिमको सहभागिता रहने नेक्सस क्रिकेट एकेडेमीका अध्यक्ष भरत कुमार शाहीले जानकारी गराए । उनले प्रतियोगितामा क्षमताको आधारमा धेरै भन्दा धेरै खेलाडीको सहभागिता होस भन्ने उद्देश्यले प्रमुख ११ शहरमा ट्यालेन्ट हन्ट आयोजना गरिएको बताए ।

Read More

Popular News